मान्छेको सिङ हुने रैछ


सुन्दा पत्यार नलाग्ने यस्ता कुराहरु प्राय कमै मात्र देख्न न सुन्न पाइने हुन्छन | डाक्टरहरुका अनुसार पुरुषहरुमा ५५ वर्ष उमेर पुगेपछि र महिलाहरुमा ६५ वर्ष उमेर भएपछि कुनै कुनै व्यक्तिहरुमा यस्तो घटना हुने गर्दछ Huang Yuanfan, 84 बर्षका भए, २ वर्ष अघि देखि उनको टाउकामा सिङ उम्रेको थियो | हाल ३ इन्च लामो भै सकेको छ | अझै बढ्न रोकिने कुराको संकेत छैन | Zhang Ruifang नामक यी हजुर आमाको बाया पट्टिको निधारमा ६ cm लामो सिङ आएको छ भने दाया भागमा आउने क्रम सुरु भएको छ | यसरी सिङ आएकोमा परिवार निकै चिन्तित भएका छन् | कहिले कहिँ सोचेको कुरा पनि सहि बन्न जान्छ, यसको राम्रो उदाहरण हुन् | Saleh Talib Saleh सोच्ने गर्दथे कि उनको पनि सिङ उम्रियोस, साच्चै नै एक दिन ७८ बर्सको उमेरमा उनको टाउकामा सिङ आउन थाल्यो | सन् २००७ मा यमन निबासी उनले मिडिया सामु आफ्नो सिङ को बारेमा भने ” खै कसरि आयो, मैले कहिले काहि सोचेको थिए मेरो सिङ आओस भनेर , साच्चै आयो यो अल्लाह को मलाई उपहार हो | “ एकपटक उनको सिङ भाँचियो तर फेरी आयो | ६९ बर्षिय यी महिलाको ठेगाना र नाम भने गोप्य राखिएको छ !

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.