पाइलटले हवाइजहाजलाई दाँतले तानेर नयाँ रेकर्ड बनाए


एक जना पाइलटले हवाइजहाजलाई दाँतले तानेर नयाँ रेकर्ड बनाएका छन । सिंका नाम गरेका ती पाइलटले ५० टनको एयर बसलाई डोरीको सहायताले आफ्ना दाँतले ५२ सेकेन्डमा ३९.२ मीटर तानेका छन । यस भन्दा पहिले पनि ट्रक, ट्रेन र फायर इन्जिनलाई दाँतले तानेर मानिसहरुलाई आश्चर्यचकित बनाउँदै आएका उनले ५० टनको एयर बस ‘ए ३२०’ लाई दाँतले तानेर गिनीज बुक अफ द वल्र्डमा नयाँ रेकड दर्ता गराएका छन ।

,

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.