एउटा शव्द जसलाई उच्चारण गर्न २ सय १३ मिनेट लाग्छ

झण्डै दुइ लाख अक्षरबाट बनेको एउटा शव्द जसलाई उच्चारण गर्न २ सय १३ मिनेट लाग्छ । के पत्याउनुहुन्छ ? सायद पत्यार लाग्दैन होला । नलागेमा यो समाचार पढ्नुस् अनी विश्वास गर्नुस् ।हो, अंग्रेजी भाषामा यस्तो एउटा शव्द छ जुन १ लाख ८९ हजार ८ सय १९ वटा अक्षरबाट बनेको छ । यधि धेरै अक्षरबाट बनेको उक्त शव्द वास्तवमा एक प्रकारको प्रोटिनको नाम हो । टाइटिन भनिने उक्त प्रोटिनको नाम Methio बाट सुरु हुन्छ र leucine मा गएर टुंगिन्छ ।
सायद एकैचोटी यो शव्द पढ्न गाह्रो पर्ला, आँखा तिरमिराउलान् । तर दिमित्री गोलुबोभ्स्की नामका व्यक्तिले यो शव्दलाई एकै लयमा खरर्र पढे । यसो गर्दा उनलाई ३ घण्टा ३३ मिनेट २३ सेकेण्ड लाग्यो ।
दुइलाखे शव्द शव्दकोषमै अटाउन गाह्रो हुने भएकाले यसले शव्दकोषमा ठाउँ पाएको छैन । अहिलेसम्म शव्दकोषमा रहेको सबैभन्दा लामो शव्द हो ।
झण्डै दुइ लाख अक्षरको टाइटिन प्रोटिनको नाम यस्तो छ
  

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.