पासवर्डबाट मात्रै खुल्ने डेहान लकर्स ताला

सामान्यतया हामी ताला चाबीले खोल्ने गर्छौ । तर अब ताला खोल्न चाबीको आवश्य नपर्ने भएको छ । कोरियन कम्पनी डेहान लकर्स टेक प्राइवेट लिमिटेडले यस्तो तालाको निमार्ण गरेको छ, जो पासवर्डबाट मात्रै खुल्ने गर्छ ।
 
१८ हजार मूल्य पर्ने यस ताला ब्याट्रीबाट चल्ने गर्छ र यो सेल चार्जेबल पनि हो । लक खोल्दा अनजान मानिसले तीन पटक सम्म गलत पासवर्ड राखेमा स्लीप मोडमा जाने गर्छ । यति मात्र नभई तालाको वरिपरि तापमान यदी ६० डिग्रि सेल्सियस भन्दा अधिक भएमा लकर अलार्मको काम समेत गर्छ ।
 
यो पाँच प्रकारको मोडलमा उपलब्ध छ । यो बिजनेसमीट कोरियन कम्पनी कोत्रा ( कोरियन अर्गनाइजेशन ट्रेड ) द्धारा आयोजना गरिएको हो ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.