एक युवतीको दिसामा चम्चा, चक्कु जस्ता सामानहरु निस्कने

नाइजीरिया न्यूजको खबर अनुसार कीनियामा एक यस्तो घटना बाहिर आएको छ, जुन घटनाले सबै आश्चर्यचकित भएका छन् । कीनियामा एक युवतीको मल ( दिसा ) मा निकिल, चम्चा, चक्कु जस्ता सामानहरु निस्कने गर्छ । सुन्दा यो खबर अलि काल्पनिक जस्तो भएपनि यो नै बास्तविक हो । यो कुरामा विश्वास गर्न ती युवतीको परिवारलाई गाह्रो भैरहेको थियो । तर त्यहाँका गाउले र उसको परिवारले ती युवतीलाई देखेपछि मात्रै यो कुरामा विश्वास गर्न उनीहरु बाध्य भएका हुन् ।
 
 आफ्नो यस्तै आश्चर्यजनक बिमारीको कारण नै यस युवतीले आत्महत्या गर्ने कोशिस पनि गरेकी थिइन् । तर पनि ती युवतीको परिवारले अहिले सम्म डाक्टरलाई परीक्षण गराएका छैनन् ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.