हट्टाकट्टा ब्यक्ति पूरै हरीयो भएपछि

 
क्रेजी न्यूज २४ का अनुसार चीनका एक हट्टाकट्टा ब्यक्ति पूरै हरीयो भएपछि  डाक्टरहरुको कडा निगरानीमा राखीएको छ । किनकी उसलाई अचम्मको रोगले भेटेको छ । यो प्रेम रोग त होईन तर ती ब्यक्तिको शरीरीर पूरै हरीयो भएको छ । डाक्कटरहरुका अनुसार घोघाँ खाएका कारण उसको शरीर पूरै हरीयो भएको हो ।
 
 
ती ब्यक्तिको अहिले चीनको गूईझु प्रान्तमा अस्पतालमा उपचार भईरहेको छ । उसको उपचारमा जुटेका डाक्टरहरुले धेरै घोँघी खादा उसको लिवरमा संक्रमण भएको वताएका छन् ।द चाईनीज सेन्टर फर डीजीज कन्ट्रोलले मामलाको पुष्टी गरेको छ । ति विरामी ब्यक्तिलाई समुन्द्र किनारामा पाईने घोँघीका परीकार खान निकै मनपर्ने पनि वताएका छन् ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.