गुगल कम्पनीले एक रोबो–ट्याक्सी बनाउने तयारी

अहिले सम्म त हामीले फिल्ममा मात्र आफै कार चलेको देखेका छौ । तर अब वास्तविक जीवनमा नै यस्तो हुने भएको छ । हरेक क्षेत्रमा अगाडी रहेको गुगल कम्पनीले एक नयाँ हार्डवेयर टेक्नीकको प्रयोग गरिरहेको छ ।
 
गुगल कम्पनीले एक रोबो–ट्याक्सी बनाउने तयारी गरेको छ । यस कारलाई चलाउनका लागि कुनै ड्राइभरको आवश्यक पर्दैन । यस रोबो–ट्याक्सी तपाईले चाहेको ठाउँमा लाने र लैजाने गर्दछ । द टाइम्सको रिपोर्ट अनुसार यो कारले दुनियाको परिवहन व्यवस्था बदल्न सक्ने कम्पनीले दाबी गरेको छ । 
 

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.