महिलाको कपालको तौल करीब १८ किलो

४७ वर्षीय आशा नाम गरेको यस युवतीले पछिल्लो २५ वर्षबाट कपाल काटेकि छैनन् । साथै आशाले गिनीज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेकाउन सफल भएकि छिन् ।
नाइजीरिया न्युज अनुसार यस महिलाको कपालको तौल करीब १८ किलो छ । तर आशालाई भने डाक्टरले कपाल काट्न सल्लाह दिएको छ ।
आधिकारिक रुपमा आशाको कपालको लम्बाई १९ फिटको छ तर यदी उसको कपाललाई सीधा पार्ने हो भने ५५ फिट भन्दा अधिक रहेको छ । 

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.