पुरुषको पहिलो नजर युवतीको कुन अंगमा पर्ला ?

  यसमा पनि तपाईंको अनुमान नमिल्न सक्छ । पुरुषले दोस्रो नजर महिलाको मुख अर्थात मुस्कानमा लगाउँछ । तेस्रो नजर बल्ल महिलाको वक्षस्थल वा कम्मर भन्दा तल्लो भागतिर पर्छ । डेलीमेलमा छापिएको खबर अनुसार सर्वेक्षणमा सहभागी गराइएका ७० प्रतिशत पुरुषले पहिलोपटक महिलासंग भेट हुँदा आफ्नो पहिलो नजर महिलाको आँखामा पर्ने बताए । बेलायती संस्था ड्रपले १ हजार पुरुष र १ हजार महिलामा गरेको सर्वेक्षण अनुसार महिलाको वक्षस्थल पुरुषको हेराइएको तेस्रो प्राथमिकतामा पर्छ । सर्वेक्षण अनुसार कतिपय पुरुषले महिलाको वजन तथा हेयर स्टाइलमा पनि विशेष ध्यान दिन्छन्।
    यी सबै कुरा राम्रो लागेपछि मात्र पुरुषले महिलाले लगाएका
लुगा तथा महिलाको उचाइमा ध्यान दिन्छन् । पुरुषहरुले सबैभन्दा बढी बेवास्ता गर्ने वा सबैभन्दा पछि हेर्ने अंग भनेको महिलाको नाक रहेछ । अध्ययन अनुसार महिलाहरुले भने पुरुषको छातीमा पहिलो नजर पुर्‍याउँछन् । त्यसपछि पुरुषको उचाइ तथा छालाको रंगमा ध्यान दिन्छन्।
कुनै सुन्दर युवतीलाई देख्दा पुरुषको पहिलो नजर युवतीको कुन अंगमा पर्ला ? पहिलोपटक कुनै महिलालाई भेट्दा पुरुषले झ्वाट्ट कुन अंगमा नजर डुलाउला ? धेरैको उत्तर हुनसक्छ वक्षस्थल । तर एक अध्ययनले भने यो कुरा झुटो सावित गरिदिएको छ । एक अन्तर्राष्ट्रिय सर्वेक्षणबाट प्राप्त नतिजालाई विश्वास गर्ने होभने पुरुषको पहिलो नजर महिलाको आँखामा पर्दछ । पहिलो नजर महिलाको आँखामा जुधाइसकेपछि पुरुषले त्यसपछि महिलाको कुन अंग हेर्छ होला ?

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.