मानिसले प्रयोग गर्ने रूमाल पनि ग्रह अनुसार

मानिसले प्रयोग गर्ने हरेक वस्तुसँग हाम्रो सफलता र असफलता पनि जोडिएको हुन्छ । यस्तै मानिसले प्रयोग गर्ने रंगले पनि मानिसलाई प्रभाव पार्ने ज्योतिषीहरू बताउँछन् । ज्योतिषीहरूका अनुसार नौ ग्रहको सम्बन्ध फरक-फरक रंङ्गसँग हुने गर्दछ र रंग अनुसार नै सफलता र असफलता पनि जोडिएको हुन्छ । मानिसले प्रयोग गर्ने रूमाल यदी ग्रहले हुने सम्बन्धका आधारमा राख्ने हो भने सफलताका लागी फलदायी हुन सक्छ । थाहा पाऔ कुन राशीका मानिसले कस्त रङ्गको रूमाल प्रयोग गर्ने:
मेष: रातो वा कलेजी 

वृष: सेतो वा सिल्भर 
मिथुन: हरियो वा कालो 
कर्कट: सेतो, सिल्भर वा क्रिम
सिंह: रातो, चक्लेटी वा कलेजी 
कन्या: हरियो वा कालो 
तुला: सेतो वा सिल्भर 
वृश्चिक: रातो, चक्लेटी वा कलेजी 
धनु: पहेंलो, क्रिम वा सेतो 
मंकर: कालो वा निलो 
कुम्भ: कालो, नीलो वा जामुनी 
मीन: पहेंलो, सेतो, वा क्रिम

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.