यौन-शक्ति बढ़ाउने घरेलु उपायहरु

यौन-शक्ति बढ़ाउने घरेलु उपायहरु
लसुन. दिनमा 2-3 पोटी लसुन सेबन गर्नुस
प्याज सेतो प्याज खानामा प्रयोग गर्नुहोस [काचो]
कालो चना कालो चना यो हप्तामा 3/4 बार खाने गर्नुस
गाजर अलिकति काटेको गाजर (150ग्राम ), उसिनेको अण्डा अनि एक चम्चा मह मिलाएर दिनहु खाने गर्नुस 2-3 महिना सम्म
भिंडी 5-10 ग्राम भिंडीको बिउ को धुलोलाई एक गिलास दुध र दुई चम्चा मिश्री मिलायर सेबन गर्नाले तपाइको यौन शकि कहिले कमि हुदैन
अदुवा ; आधा चम्चा अदुवाको रस,एक चम्चा मह र एउटा उसिनेको अण्डा मिलायर प्रत्येक दिन सुत्नु भन्दा पहिला एक महिना सम्म सेबन गर्नुस
खजुर पिस्ता खजूर तथा श्रीफल को बिउ (बिज) बराबर मात्रामा मिलौनी र प्रत्येक दिन 100 ग्राम सेबन गर्नुस
किशमिश 30 ग्राम किशमिश लाइ हल्का मन तातो पानीमा सफा गर्नुस अनि 200मिलिग्राम दुध तताउनुस र दुध सँग दिनमा 3 पटक सेबन गर्नुस ..याद राख्नुस किसमिस 30 ग्राम बाट 50 ग्राम सम्म खान सक्नुहुन्छ
ताजा फलफूलको सेबन यौन सक्ति कम्जोर भएका व्यक्तिले सुरुमा 5-5 घण्टाको फरकमा ताजा फलफूलको सेबन गर्न जरुरि छ र पछी आफ्नो नियमित भिटामिन लिन सकिन्छ । रोगीले चुरोट खैनी बिडी रक्सि चिया र कफी देखि टाढा रहनु पर्छ । र बिषेश गरेर सेतो चिनी अनि मैदा बाट बनेका खान बाट टाडा रहनु पर्छ ।
यौन सक्ति बढाऊनी अरु उपायहरु
1.मालिस-:;मालिस गर्नाले शरीर मा रक्त संचार पूर्ण रुपमा हुन पाउछ साथै अरु कोसिकलाई पनि जीवित गराउन मद्धत गर्छ
2.योगासन:-; योग गर्नाले तनाब र टेन्सन बाट मुक्ति पाइन्छ । द्रोणासन, सर्वागआसन, हलासन जस्ता योगसान यौन-शक्ति बढाउन निकै फाइदा जनक हुन्छ
3.नया आसन प्रयोग :- सधै दाल मात्रै भन्दा कहिलेकाही मासु खादा कस्तो स्वाद आउछ हो त्यस्तै नियम सेक्स मा पनि लागु हुन्छ । आसन बदलेर सेक्क गर्नुस नया स्वाद पाउनुहुनेछ ।
4.स्नान :- स्नान गर्नाले शरीर फुर्तिलो हुन्छ मन प्रफुल्ल हुन्छ । कुनै मनोचिकित्सक लाइ एकबार यसबारेमा जानकारी गराएर सल्हाह लिनु राम्रो हुन्छ । तपाई ले जुनै उपाय प्रयोग गर्नुस तर नियमित गनुस अवस्य फाइदा हुनेछ र आफ्नो दाम्पत्य जिबन सुखमय हुनेछ
5.ग्याप :- धेरै खाए गुड पनि तितो हुन्छ भने झैँ यौन सम्पर्क गर्दा दिनहु नगरी एक या दुइ दिन को फरकमा गर्दा फाइदा हुन्छ

यौन क्षमता बढाउने खाद्य पदार्थहरु

अण्डा : आजको आधुनिक जीवनशैलीमा अण्डाको बिकल्प छैन । अण्डामा प्रोटिन भरपूर हुनुका साथै यसले ब्लड सुगरलाई पनि नियन्त्रित गर्छ । दिनहुँ एउटा अण्डा खान सक्नु हुन्छ ।
बदाम: भिटामीन इ को मुख्य स्रोत हो । यसमा हुने एन्टी आक्सिडेन्ट तत्वले रोग प्रतिरोधक क्षमता बढाउँछ । बदाममा कैलोरी कम हुन्छ तर यो अत्यन्तै पौष्टिक हुन्छ ।
पापकर्न: मक्खन, नून र तेल बिना बेक गरेर ओवनमा बन
ाए पापकर्नले तौल नियन्त्रण गर्न पनि सघाउछ ।
सलाद : अमेरिकी डाइटिङ एसोसिएसनको अनुसार तरकारीबाट बनेका सलाद भिटामीन सी र इ सँगै फालिक एसिड र कैरोनटायडसले भरपुर हुन्छन् । सलादमा गाजर, बन्दा, गोलभेडा, भेडे खुसानी, कांक्रो जस्ता कुराहरु प्रयोग गर्न सकिन्छ । प्रत्येक खानाको समयमा एक बाउल सलाद अवश्य लिनुस् ।
आलु: समस्या आलुबाट होइन । यसलाई पकाउने तरिकामा हुन्छ । फिंगर चिप्स अथवा यसरी बनाइएको आलु तौल बढाउनेवाला हुन्छ । आलु भुटेर वा उसिनेर खाए यो अति राम्रो डाइट हो ।
तोफू: प्रोटिनयुक्त तोफू राम्रो डाइट हो ।
पानी: पानीका असंख्य फाइदाहरु छन् । कैलोरीमा सून्य पानीको बढी से बढी प्रयोग गर्नुस् ।
चना आदि अन्न : चना, भटमास जस्ता अन्नहरु अत्यन्तै पौष्टिक हुन्छन् ।
दही : मक्खन रहित दही प्रोटिन, कैल्शियम र भिटामीनको राम्रो स्रोत हो ।
ग्रीन टी : हर्वल टी एंटी आक्सिडेन्टयुक्त हुन्छन् । यसले मेटाबोलिज्मलाई सवल बनाउछ ।

 

,

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.