कम्मर दुख्ने समस्या

बदलिँदो जिवनशैली तथा व्यस्त दैनिकीका कारण सानै उमेरदेखि कम्मर दुख्ने समस्या धेरै मानिसको साझा समस्या बन्न थालेको छ । उठबसको गलत तरिकाका कारण नशामा बढि दबाब तथा दुखाई पैदा हुन्छ
ढाड दुख्ने समस्या धेरैको साझा समस्या हो । अझ लामो समयसम्म कुर्सीमा बसेर तथा निहुरिएर काम गर्नुपर्नेका लागि ढाड दुख्ने समस्या निकै पाकिरहेको हुन्छ । ढाडको दुखाइ मांशपेशी, नशा, हड्डी तथा जोर्नी लगायतमा भएको पीडाका कारण महसुस हुन्छ । ढाड दुख्ने समस्याबाट पीडित भएपछि काम गर्न निकै कठिनाइ हुन्छ र काममा मन एकत्रित गर्न पनि सकिँदैन ।
किन दुख्छ ढाड ?

एउटै काम पटक पटक दोहोराएर गर्दा मांशपेशीमा दबाब पर्छ । यसबाट मांशपेशीमा चोट पर्ने वा मांशपेशी थाक्ने हुन्छ । यसबाट पिठ्युँमा दुखाइ महसुस हुन्छ । बढि गह्रौँ वस्तु उठाउँदा पिठ्यूँमा बढि जोड पर्छ जसले गर्दा दबाब परेर पिठ्युँमा पीडा महसुस हुन्छ ।

पिठ्युँमा विभिन्न कारणले दबाब पर्दा मांशपेशी तन्किने, खुम्चिने तथा तनाव आउने हुन्छ जसका कारण पनि पिठ्युँमा बढि दुखाइ महसुस हुन्छ ।पिठ्युँको प्राकृतिक स्वरुपमाथि अत्यधिक दबाब वा बढि निहुरिने लगायतका काम गर्दा पनि पिठ्युँमा दबाब बढ्न गइ पिठ्युँ दुख्ने हुन्छ ।यसका कारण कम्मर देखि लिएर खुट्टा सम्मका नशामा दबाब सिर्जना हुादा खुट्टा दुख्ने तथा कम्मर दुख्ने समस्या बढ्नजान्छ ।
ढाड दुख्ने समस्या धेरैको साझा समस्या हो । अझ लामो समयसम्म कुर्सीमा बसेर तथा निहुरिएर काम गर्नुपर्नेका लागि ढाड दुख्ने समस्या निकै पाकिरहेको हुन्छ । ढाडको दुखाइ मांशपेशी, नशा, हड्डी तथा जोर्नी लगायतमा भएको पीडाका कारण महसुस हुन्छ । ढाड दुख्ने समस्याबाट पीडित भएपछि काम गर्न निकै कठिनाइ हुन्छ र काममा मन एकत्रित गर्न पनि सकिँदैन ।
किन दुख्छ ढाड ?

एउटै काम पटक पटक दोहोराएर गर्दा मांशपेशीमा दबाब पर्छ । यसबाट मांशपेशीमा चोट पर्ने वा मांशपेशी थाक्ने हुन्छ । यसबाट पिठ्युँमा दुखाइ महसुस हुन्छ । बढि गह्रौँ वस्तु उठाउँदा पिठ्यूँमा बढि जोड पर्छ जसले गर्दा दबाब परेर पिठ्युँमा पीडा महसुस हुन्छ ।

पिठ्युँमा विभिन्न कारणले दबाब पर्दा मांशपेशी तन्किने, खुम्चिने तथा तनाव आउने हुन्छ जसका कारण पनि पिठ्युँमा बढि दुखाइ महसुस हुन्छ ।

पिठ्युँको प्राकृतिक स्वरुपमाथि अत्यधिक दबाब वा बढि निहुरिने लगायतका काम गर्दा पनि पिठ्युँमा दबाब बढ्न गइ पिठ्युँ दुख्ने हुन्छ ।

पिठ्युँको दुखाइ हटाउन के गर्ने ?

लामो समयसम्म एउटै काम नगर्नुहोस् वा कुर्सीमा बसिनरहनुहोस् । केहीबेर हिड्ने, पाइला चाल्ने, कम्मर मर्काउने लगायतका सामान्य व्यायाम बेलाबेलामा गर्नुहोस् ।

शरीरको उचित मुद्रा कायम गर्नुहोस् । बस्दा बढि कुप्रो परेर नबस्नुहोस् र लामो समयसम्म उभिएर काम गर्नुपर्दा केहीबेर बस्नुहोस् र खुट्टालाई आराम दिनुहोस् ।

बढि ग्रह्रौँ वस्तु नउठाउनुहोस् । उठाउँदा भित्ता अथवा अरु वस्तुको आड लिनुहोस् ।

अनावश्यक रुपमा झुक्ने, पिठ्युँ वा कम्मर मोड्ने तथा अनावश्यक रुपमा पटकपटक बसउठ नगर्नुहोस् ।
- See more at: http://www.aarthiknews.com/np/LatestNews/%E0%A4%A2%E0%A4%BE%E0%A4%A1%20%E0%A4%A6%E0%A5%81%E0%A4%96%E0%A5%8D%E0%A4%A8%E0%A5%87%20%E0%A4%B8%E0%A4%AE%E0%A4%B8%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%95%E0%A5%8B%20%E0%A4%B8%E0%A4%AE%E0%A4%BE%E0%A4%A7%E0%A4%BE%E0%A4%A8/637#sthash.VuizcVtB.dpuf

- See more at: http://www.aarthiknews.com/np/LatestNews/%E0%A4%A2%E0%A4%BE%E0%A4%A1%20%E0%A4%A6%E0%A5%81%E0%A4%96%E0%A5%8D%E0%A4%A8%E0%A5%87%20%E0%A4%B8%E0%A4%AE%E0%A4%B8%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%95%E0%A5%8B%20%E0%A4%B8%E0%A4%AE%E0%A4%BE%E0%A4%A7%E0%A4%BE%E0%A4%A8/637#sthash.VuizcVtB.dpufयस्तो समस्या समाधानका लागि एक प्रकारको योगा निकै फलदायी हुन्छ । त्यस योगालाई अर्ध शलभासन भनिन्छ ।
कसरी गर्ने यो योगा ?
समतल स्थानमा विछौना ओछ्याएर पेट थिाचेर घोप्टो परेर सुत्नुहोस । सरीरको भारलाई पेटमा अठ्याउनुहोस् अनि चिउाडोलाई पनि जमिनमा टेकाउनुहोस् । दुबै हात जााघमुनि दबाउनुहोस् । लामो सास लिएर एउटा खुट्टा माथि लैजानुहोस् । खुट्टालाई सकेसम्म माथि लैजानुहोस् र यसो गर्दा हत्केलाले जााघलाई दबाउादै जानुहोस् । त्यसलाई विस्तारै खुट्टालाई तल ल्याउनुहोस् र हात पनि बाहिर निकाल्नुहोस् । फेरी अर्को खुट्टा हावामा माथि लैजाादा पनि सोही प्रक्रिया दोहोराउनुहोस् ।
सावधानी
खुट्टा खुम्चाउनु हुादैन । चिउाडोलाई जमिनमै टेकाउनुपर्छ । १० देखि ३० सेकेण्डसम्म सोही मुद्रामा रहनुपर्छ । जसलाई मेरुदण्ड, खुट्टा तथा जााघको गम्भीर समस्या छ उनीहरुले चिकित्सकको सल्लाह लिएर मात्र योगा गर्नुपर्छ ।
पिठ्युँको दुखाइ हटाउन के गर्ने ?

लामो समयसम्म एउटै काम नगर्नुहोस् वा कुर्सीमा बसिनरहनुहोस् । केहीबेर हिड्ने, पाइला चाल्ने, कम्मर मर्काउने लगायतका सामान्य व्यायाम बेलाबेलामा गर्नुहोस् ।शरीरको उचित मुद्रा कायम गर्नुहोस् । बस्दा बढि कुप्रो परेर नबस्नुहोस् र लामो समयसम्म उभिएर काम गर्नुपर्दा केहीबेर बस्नुहोस् र खुट्टालाई आराम दिनुहोस् ।बढि ग्रह्रौँ वस्तु नउठाउनुहोस् । उठाउँदा भित्ता अथवा अरु वस्तुको आड लिनुहोस् ।अनावश्यक रुपमा झुक्ने, पिठ्युँ वा कम्मर मोड्ने तथा अनावश्यक रुपमा पटकपटक बसउठ नगर्नुहोस् ।

,

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.