सौर्य उर्जाले चल्ने विमान

पुर्ण रुपमा सौर्य उर्जाले चल्ने विमानले पुरै अमेरिका फन्को लगाएर यात्रा पुरा गरेको छ ।अधिकारीहरुका अनुसार दिनरात आकाशमा उडेर सौर्य उर्जाले चल्ने विमानले पुरै अमेरिका फन्को मारेको यो पहिलोपटक हो । यात्राका क्रममा यो जहाज ८ राज्यका हवाईअड्डामा रोकिएको थियो ।यो विमान हवाई इन्धनबाट चल्ने अन्य विमानभन्दा कयौ गुना हलुका छ । दुईजना पाईलटले पालैपालो उडाएका विमानले प्रतिघण्टा ७० किलोमिटरको दलर यात्रा तय गरेको बिविसीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.