बोईङ ७७७ विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त





अमेरिकाको सनफ्रान्सेसको विमानस्थलमा एक बिमान दुर्घटना भएको छ । दक्षिण कोरियाको राजधानी सियोलबाट उडेको उक्त बोईङ ७७७ विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् । उक्त दुर्घटनामा परि कम्तिमा २ जनाले ज्यान गुमाएका छन् भने भने दजनौं घाईते भएका छन् । विमानमा १ सय ४१ चिनियाँ, ७७ दक्षिण कोरियाली र ६१ अमेरिकी गरि जम्मा २ सय ९१ यात्रु र १६ जना चालक दलका सदस्य रहेका थिए ।

,

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.