फेसबुक बारे अनौठो जानकारी

- फेसबूकको मुख्य कम्पनि अमेरिकाको उत्तरी कालिफोर्नियामा छ।

- बिश्वमा सात जनाले मध्य एकजनाले फेसबुक चलाउछन ,जून क्रम अझै बढ्दो छ

- फेसबुकका संस्थापक मार्क जुकरबर्ग बिश्वकै सबै भन्दा कम उमेरमा खर्ब
पति भएका ब्यक्ति हुन

-हार्भड बिश्व बिद्यालयका छात्र मार्क जुकरबर्गले सन् २००४ मा फेसबुक
बनाएका थिए।

-फेसबुक बनेको ८ वर्षमै यसको स्टक बजार मूल्य झन्डै १०० खर्ब रुपैया पुगेको थियो।

-फेसबूकको अफिस भित्र
मनोरन्जनको लागि भनेर भिडियो गेम र बारको पनि व्यवस्था छ। कर्मचारीहरुले
अनौपचारिक कपड़ा लगाएर पनि अफिस जान पाउछन।

-फेसबूकमा कामगर्ने कर्मचारीहरुको औसत उमेर २६ वर्ष छ।

-१० लाख फेसबूकका प्रयोगकर्ताहरुका लागि सपोर्टमा १ जना इन्जिनियर खटाइएको छ।

-फेसबूकले डेटा राख्नको लागि मात्रै ३ लाख वर्ग फीटको केन्द्र ओरेगोन प्रान्तमा राखेको छ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.