नेपालीहरु मिलेर कतारमा बनाइएको लघु चलचित्र

टन्न पैसा कमाउने अनि सुख ले बस्ने  सपना बोकेर बिदेश पुगेका कतिपय नेपाली बिचल्लीमा परेका छन् । कतिले आफ्नै कारण दुःख पाएका छन्, कति अरुका कारणले । विदेशमा काम गर्न जाँदा आफूले थोरै भएपनि संयमता अपनाउन सके धेरै सुरक्षित भइन्छ र सपना पनि पूरा हुन्छ । यही सन्देश दिने उदेश्यले कतारमा रहेका नेपाली युवाहरुले लघु चलचित्र निर्माण गरेका छन् ।आरम्भ फिल्मस् कतारको निर्माणमा तयार भएको ‘द्धध् आफ्नै बाटोहरु’ नामक लघु चलचित्रको सोमबार यू-ट्युब मार्फत सार्वजनिक भएको हो । Work( काम), Weather(मौसम) Wine (रक्सी) , Women(महिला) बाट सचेत हुनुपर्ने सन्देश यो लघु चलचित्रले दिएको छ ।


0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.