lord budda born in nepal

बुद्धको जन्मस्थानबारे भारतले गलत प्रचार गराइरहेको बेला सोनी टेलिभिजनमा प्रशारण हुने कौन बनेगा करोडपति मा अमिता बच्चन मार्फत सहभागी लाई राखिएको यो प्रश्न ले विश्वभरका करोडौ दर्शक माझ बुद्धको वास्ताविकताबारे प्रचारप्रसार भएको मैले चै महसुस गरे !

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.