कम्प्युटरको स्पीड बढाउने सजिलो टिप्स

अब हजुरको कम्प्युटरको स्पीड बढाउने सजिलो टिप्स । जसको लागिः

1. Start Button मा क्लिक गरी Run मा क्लिक गर्नुहोस ।
2. अब Run Box मा regedit लेखि OK मा क्लिक गर्नुहोस ।
3. अब चित्रमा झै पहिला HKEY_CURRENT_USER अनि फेरी Control Panel र Desktop मा क्लिक गर्नुहोस

4. अब चित्रमा झै Menu Show Delay मा Right क्लिक गरी Modify मा क्लिक गर्नुहोस र 400 लाई हटाई 000 लेखी Ok मा क्लिक गर्नुहोस ।
5. अब एकचोटी हजुरको Computer Restart गर्नुहोस । 



हजुरले पहिला भन्दा आफ्नो कम्प्युटरको स्पीड बढेको महसुस गर्नु हुनेछ ।

0 comments

Write Down Your Responses

Pages

A BLOG BY GOPAL SIWA . Powered by Blogger.